Global Warming

कति आए असार सावन आउनै छाड्यो मन्सुन

भ्यागुताको बिहे अनि इन्द्रलाई भन्सुन

खोला नाला सुक्न थाले पानीको अभाव

रुख चढी फेद काट्ने कस्तो मानव स्वभाव 

Comments

Popular Posts