::: नेपाल बन्द :::


कस्तो राम्रो चाड हो यो थाहै नपाई आउने
बिना बादल बर्सिदिने झरी साउने
रामे श्यामे हरि अनि साथी छ नि माईकल
घुम्न जाँउ अलि माथी छँदै छ नि साईकल
घाम लाग्यो आज चाँडै कस्तो घमाईलो
क्रिकेट खेल्न रोडमा पाँउदा कस्तो रमाईलो
नेपाल बन्द आयोजक कता गयौ सब
भनिदेउ न नेपाल बन्द कहिले छ नि अब

Comments

Popular Posts