खै कहाँ खोजुँ त्यी पुराना गितहरुका मेलोडी यी खहरे गितहरुमा ?

कुनै समय थियो, हिन्दी चलचित्रमा कुमार सानु, अलका याज्ञिक, उदित नारायण झा, कविता कृष्णमूर्तिहरुको स्वर नभएको गितहरु हुन्थेनन् । सुमधुर स्वरका धनी त्यी गायक/ गायिकाका मेलोडीले भरिपुर्ण त्यी गितहरु सदावहार र कालजयी छन् ।


तर आजकलका हिन्दी चलचित्रका आधा हिन्दी र आधा अँग्रेजी मिसिएका र ढड्यामढुडुम बाजाले संगीत भरिएका गितहरु २-४ महिना एफएम रेडियो र टिभीमा बज्छन् र हराँउछन् । 

१-२ चोटी सुन्दैमा यी गितहरुले कान टट्याउन थाल्छन् र मनले सोध्छ - "खै कहाँ खोजुँ त्यी पुराना गितहरुका मेलोडी यी खहरे गितहरुमा ???"

Comments

Popular Posts