हैन र ???

थारो गाई 'ब्याउन' र पोईला गएकी श्रीमती फिर्ता 'ल्याउन' मिल्छ र ? 'बङ्गुर'ले जति 'भोकाए' पनि 'अङ्गुर' 'खाला' र? अनि गँवार विद्यार्थी जति 'घोकाए' पनि पास भएर उपल्लो कक्षा 'जाला' र ? हुट्टिट्याँउले आकाश 'थामेर' थामिने भए पाकेटमारले हजुरबाको खल्ती नभएको सुरुवाल 'छामेर' पैसा झिक्दिन सक्थ्यो नि ! कटहर खाएर मासुको स्वाद मेटिने भए 'सासु'ले बुढी बाख्रीको 'मासु' ज्वाँईलाई किन ख्वाउनु पर्थ्यो र ?..........हैन र ???

Comments

Popular Posts