Few Facts About भगवान् श्रीकृष्ण:

सानैबाट अलि उद्दण्ड स्वभावका भगवान् श्रीकृष्णका १६,१०८ रानीहरु थिए जसमध्य ८ जना प्रमुख रानीहरु थिए । पौराणिक कथानुसार उनको प्रत्येक रानीहरुबाट १०-१० भाइ छोराहरु र १-१ वटा छोरी थिए । यसरी उनको कुल १,६१,०८० छोराहरु र १६,१०८ छोरीहरु थिए । उनको मृत्यु हुँदा कोही रानीहरु सती गएका थिए भने कोही सती गएका थिएनन् ।

Comments

Popular Posts